पाकिस्तानमा आत्मघाती बम बिष्फोट, कम्तिमा ५३ को मृत्यु

लाहोर, १४ चैत/पाकिस्तानमा भएको आत्मघाती बम बिस्फोटमा परी कम्तिमा ५३ जनाको मृत्यु भएको छ।
bombispotपाकिस्तानको लाहोरस्थित एउटा सार्वजनिक स्थानमा भएको विस्फोटमा परी मृत्यु हुनेमा अधिकांश केटाकेटी र महिला रहेको पाकिस्ताननी सञ्चारमाध्यमले जनाएका छन्।

पाकिस्तानको गुल्सान ए इक्वाल पार्कको केही नजिक भएको विस्फोटमा परि कम्तिमा ५० जना घाइते भएका छन्।
घटनाको अहिलेसम्म कसैले जिम्मेवारी लिएका छैनन्। तस्विरः रोयटर्स

कमेन्टहरु
Loading...