निर्मलाका लागि न्यायमाग्दै पोखराको सडकमा (फोटोफिचर र भिडियो सहित)

पोखरा, ३० भदौ / कन्चनपुरकी निर्मला पन्तको बलत्कारी र हत्याको कार्वाहीको माग गर्दै पोखरामा विरोध प्रर्दशन

गरेका छन् । दोषीलाई कारबाही गर्न र पीडितलाई न्याय दिन सरकार सगँ माग गर्दै शनिबार पोखरामा बिरोध

प्रदर्शन गरेका हुन् । ‘जस्टिस फर निर्मला’ भन्दै पोखरामा मानवअधिकार चोकमा भेला अधिकार कर्मिहरुले

मानबअधिकारचोक, चिप्लेढुंगा हुँदै महेन्द्रपुल हुनै पुन मानवअधिकार चोकमा पुरेर कोष सभामा परिणत भएको

थियो । प्रदर्शनमा युवायुवतीले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिकालाई न्याय दिन माग

गरे । ५२ दिन बितिसक्दा पनि निर्मलाको बलात्कार र हत्यामा संलग्न पत्ता लगाउन नसकेको भन्दै ¥यालीका

सहभागीहरूले सरकारको आलोचना गरेका थिए । न्यायको कालो कृत्यलाई कालो लुगा लगाएर विरोधमा

¥यालीमा उत्रिएका उनीहरुमध्ये कालो लुगा नलगाएकाले कालो पट्टी बाँधेर बिरोधमा उत्रिएका थिए ।

निर्मलाका लागि न्यायमाग्दै पोखराका सडकमा तस्बिरः सञ्जय शाक्य

निर्मलाका निम्ति न्याय पोखरामा विरोध प्रर्दशन #justice for nirmala

निर्मलाका निम्ति न्याय पोखरामा विरोध प्रर्दशन

Posted by Ganthan.com on Saturday, September 15, 2018

कमेन्टहरु
Loading...