पोखरा महानगरको कक्षा ८ को परीक्षाफल प्रकाशन

पोखरा, २५ चैत /पोखरा महानगरपालिकाले कक्षा ८ आधारभुत तह उत्रिर्ण परीक्षाको नतिजा प्रकाशन भएको छ ।

पोखरा महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले फागुन २७ गते देखी चैत ७ गते सम्म सञ्चालन गरेको परीक्षा फल प्रकाशन गरेको हो ।

पोखरा महानगरपालिकामा सामुदायीक र संस्थागत विद्यालय गरि २ सय ७१ विद्यालयका १० विद्यार्थीह २ स विद्यार्थी कक्षा ८ को आधारभुत तह उत्रिर्ण परीक्षामा सहभागीता जनाएका थिए ।

कमेन्टहरु
Loading...