महाङकालेश्वरमा भजन प्रतियोगिता सम्पन्न

पोखरा १३ मंसीर ।कास्कीकोटमा रहेको  महाङकालेश्वर मन्दीरमा हिन्दुहरुको महान् पर्व वालाचर्तुदर्शीको दिनमा आयोजना गरीएको खुल्ला भजन चुटका प्रतियोगीता  सम्पन्न भएको छ । भजन चुट्का प्रतियोगीतामा वसन्त प्र.वी शिक्षक समुह वसन्त प्रा.वी विद्यार्थी समुह र गुन्टेचौर शान्ती समुह क्रमश प्रथम दितीय र तृतीय भएका छन् । प्रथम दितीय र तृतीयले क्रमश पाच हजार तिन हजार र पन्ध्रसय पुरस्कार प्राप्त गरेको भजन चुट्का प्रतियोगीता संयोजक ठाकुर प्रसाद त्रिपाठीले जानकारी दिए ।

Ganthan Word Cloud
Ganthan Word Cloud

प्रतियोगिताको निणार्यकमा लोक गाएक  प्रभात त्रिपाठी लाल वहादुर भुजेल र ज्योती दाहाल रहेका थिए । सधै वर्ष जस्तै यस वर्ष पनि सद्वीज छर्न हजारौ श्रदालु भतm जनको उपस्थीती रहेको माहाङकालेश्वर कश्यप धाम संरक्षण समितीका अध्क्षय आन्नद प्रसाद अधिकारीले वताए  । कार्यक्रममा  लोप उन्मुख शिव व्राहत ,ताण्व नृत्य  नौमती वाजा  लगाएत अन्य झाकी समेत प्रर्दशन गरीएको थियो  । वर्षे नी धामको गरामा सद्वीज छर्ने  को घुइचो लाग्ने गर्दछ । वातावरण संरक्षण सगै एक दाना दान गर्नाले परलोकमा सुःख प्राप्त हुने जन विश्वास रहेको छ ।

कमेन्टहरु
Loading...