पोखरामा चिस्याउने उपकरण बिक्री गर्दै विदीकमर्सियल

पोखरा, २१ पुस / बिदीकमर्सियल इक्युपमेन्ट सोलुसन्स प्रालि काठमाडौंले नेपाली बजारमा चिस्याउने उपकरण सम्बन्धी सामानको बिक्रीगर्दै आइरहेको छ । प्रालिले करिब १ वर्षदेखि विभिन्नब्राण्डका सामानबिक्रीगर्दै आइरहेको हो । भारतमा बनेका वेस्टर्न ब्रान्डका डिपफ्रिजर र भिसीकुलर नेपाली बजारमा निकै लोकप्रिय रहेको प्रालिका निर्देशक विज्ञान लोहनीले जानकारी दिए ।

व्यवसाय विस्तारका क्रममा पछिल्लो समय होशिजाकी ब्रान्डका स्टेनलेस स्टिल फ्रिजर र क्यारियर ब्रान्डकाकोल्ड रुमको पनिप्रालिआधिकारिक बिक्रेताबनेको लोहनीले बताए । ‘वेस्टर्न ब्रान्ड जापानिज कम्पनी होशिजाकीको सह कार्यमा उत्पादनहुने हुँदा उच्चगुणस्तरका फ्रिजरहरु नेपाली बजारमा उपलब्धछन्,’ उनले भने, ‘क्यारियर ब्रान्डविश्वमै चर्चित अमेरिकी बहुराष्ट्रिय कम्पनीहो ।’

कोक, पेप्सी, काल्र्सबर्ग लगायतविश्वप्रसिद्धकम्पनीहरुलाईवार्षिक रुपमाफ्रिजरहरु सप्लाई गर्ने वेस्टर्न कम्पनीको नेपालको लागि एक मात्रआधिकारिक बिक्रेताबिदीकमर्सियल रहेको उनले बताए । वेस्टर्न ब्रान्डकाफ्रिजरहरु नेपालको जुनसुकै भौगोलिक क्षेत्रमापनि राम्रो चिस्यानदिन सक्ने लोहनीबताउँछन् । ‘आधुनिकप्रविधिबाटबनाइएकायीफ्रिजरहरुमा ३ वर्षको वारेन्टीदिइएको छ,’उनले भने, ‘कमबिजुलीखपतहुने, मर्मत फ्रिकण्डेनसर, सुरक्षितयन्त्रतथागुणस्तरीय पार्ट पूर्जाहरु यसकाथपविशेषताहरु हुन् ।’आइसक्रिमकम्पनी, डेरी व्यवसाय, मासु व्यवसायलगायतहोटेल, रेस्टुरेन्टतथाअन्यपसलहरुमा समेत यसको उपयोग हुने उनले बताए ।

जापनिजकम्पनीहोशिजाकीब्रान्डकाकमर्सियल स्टेनलेस स्टिल फ्रिजर, अन्डर काउन्टर, चिलरको पनि नेपालको आधिकारिक बिक्रेताबिदीकमर्सियलहो । होशिजाकीकाउत्पादनहरु प्राय गरी ठुलाहोटलतथा रेस्टुरेन्टहरुमाप्रयोग हुने लोहनीले बताए । ‘नेपाल भरीआधिकारिक बिक्रेतानियुक्त गरीयी सामानहरु उपलब्ध गराइएको छ,’उनले भने, ‘बिक्रीपछिको सेवाको लागिप्रमुखशहरहरुमाआफ्नै सञ्जालतयार छ ।’

यसैबीच, नेपाली बजारमा चिस्यान उपकरण बिक्री गर्दै आइरहेको बिदीकमर्सियल इक्युपमेन्ट सोलुसन्स प्रालिले पोखरामा आयोजित सफल राष्ट्रिय औद्योगिक व्यापार मेलामा आफ्ना सामानहरु बिक्री तथा प्रदर्शनीमा राख्ने भएको छ । पोखरा उद्योग वाणिज्य संघले पुस २७ देखिमाघ ८ गते सम्म पोखरामा मेलाआयोजना गरेको हो ।

मेला स्थलमा रहेको मोबाइल डोमभित्र विदीले स्टल राखेर सामानप्रदर्शनीगर्ने कम्पनीकाकर्पोरेट सेल्स म्यानेजरचन्दा क्षेत्रीले जानकारी दिइन् । ‘हाम्रो कम्पनीले बिक्रीगर्ने सामानहरु नेपाली बजारमा निकै लोकप्रियछन्,’ उनले भनिन्, ‘विदीले बिक्रीगर्ने सामानहरुका बारेमाअझै धेरैलाई जानकारी दिन सामान प्रदर्शनीमा राख्नलागिएको हो ।’पोखरा क्षेत्रमा पनि विदीका सामानको माग राम्रो रहेको उनले बताइन् ।

कमेन्टहरु
Loading...