Ganthan News Pokhara since 2009.
Browsing Category
आर्थिक
रेष्टुरेण्ट र बारमा सेवा शुल्क कायम राख्न मजदुरको २४ घण्टे अल्टिमेटम
काठमाडौं, १६ माघ / रेष्टुरेण्ट तथा बार एसोसिएसन नेपाल (रेवान) को रेष्टुरेण्ट तथा बारले लिइरहेको १० प्रतिशत सेवा शुल्क हटाउने निर्णय फिर्ता गर्न मजदुरले २४ घण्टे अल्टिमेटम दिएका छन् ।
होटल…
रेष्टुरेण्ट र बारमा १० प्रतिशत सेवा शुल्क हट्यो
काठमाडौं, १५ माघ /नेपालमा सञ्चान भएका रेष्टुरेण्टहरूले लिँदै आएको सेवा शुल्क खारेज गरेका छन् । रेष्टुरेण्ट व्यवसायीको संस्था रेष्टुरेण्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)ले सोमबारको बैठकबाट…
माघ १८ गतेदेखि पोखरामा ल्होछार महोत्सव हुँदै
पोखरा, १५ माघ /मञ्जुश्री सम्वत २८५५ औं सोनाम ल्होछारको अवसरमा पोखरामा प्रथम ल्होछार महोत्सव आयोजना हुने भएको छ । पोखरा प्रर्दशनी केन्द्र नयाँबजारमा माघ १८ गतेदेखि शुरु हुने महोत्सव माघ २६…
नेपाल एयरलाइन्सको काठमाडौं–बैंकक–काठमाडौं छुटमा टिकट
काठमाडौं, १३ माघ /नेपाल एयरलाइन्सले काठमाडौं–बैंकक–काठमाडौं उडानको प्रवद्र्धधनात्मक भाडादर सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत यात्रुले २६ हजार रूपैयाँमा ’राउन्ड ट्रिप’ गर्न पाउने छन् ।…
पोखराको निभा गल्लीमा ‘क्याफेसाइट’
हरि पन्त
पोखरा, १३ माघ /पछिल्लो समयमा क्याफे तथा रेष्टुरेन्ट व्यवसायमा युवाको आकर्षण बढ्दै गएको छ । अन्य व्यवसायको तुलनामा क्याफे तथा रेष्टुरेन्ट सजिलो मानिन्छ भने य व्यवसायप्रति आम…
सिटी रेवान महोत्सवको तयारी तिब्र, उपसमिति गठन
पोखरा, १३ माघ /पोखरा नगर रेष्टुरेन्ट तथा बार एसोसिएन (सिटी रेवान) पोखराको आयोजनामा फागुन १७ देखि २५ गतेसम्म हुने सातौं सिटी रेवान महोत्सव तथा फुड फेस्टिबलको तयारीलाई तिब्र पारिएको छ ।…
शिक्षक र सरकारी कर्मचारी सहकारीको संचालक समितिमा बस्न नपाउने
पोखरा, ११ माघ /कर्मचारी र जनप्रतिनिधि सहकारीको सञ्चालन समितिमा बस्न नपाउने ब्यवस्था गण्डकी प्रदेशले सहकारी ऐन पास गरेको छ । मंगलबार प्रदेशसभा बैठकबाट बहुमतले ऐन पारित भएको हो । नयाँ…
पोखरामा ६ करोड लगानीमा चिकेन पोइन्ट र अत्याधुनिक बधशाला संचालनमा
पोखरा, ८ माघ /पोखरा १७ पार्दि विरौटामा चिकन पोइन्ट र अत्याधुनिक पोल्टी बधशाला सञ्चालनमा आएको छ । फेवा मिट प्रोडक्ट्स प्रा.लि.ले सञ्चालन गरेको उद्योगको मंगलबार गण्डकी प्रदेशका पर्यटन, उद्योग,…
फेवाबजारमा गोइन्काको आइटममा २५ प्रतिशत छुट
पोखरा, ८ माघ/अनलाइन सपिङ स्टोर फेवाबजार डटकम ई–कमर्सले माघ महिनाको स्किममा गोइन्का कम्पनीका विभिन्न सामानहरुमा २५ प्रतिशत छुट दिएको छ । गोइन्का कम्पनीका इलेक्ट्रोनिक्स सामानहरु टिभी, वासिङ…
पार्किङको सुविधा सहित चिप्लेढुङ्गामा क्याफे दी गार्डेन नयाँ व्यास्थापनमा संचालन
पोखरा, ६ माघ/पोखराको चल्तीको व्यापारिक केन्द्र चिप्लेढुंगामा रहेको ‘क्याफे दी गार्डेन’ रेस्टुरेन्ट नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ ।
ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै गुणस्तरीय…
इम्प्रेसन नेपालको कास्की शाखा गठन
पोखरा, ६ माघ /आइसिटी, मिडिया तथा प्रेस प्रोफेसनल्स युनियन नेपाल (इम्प्रेसन–नेपाल¬)को कास्की शाखा गठन भएको छ । शनिबार पोखरामा आयोजित भेलाले कृष्णराज पोखरेलको नेतृत्वमा सर्वसम्मत समिति गठन…
चैत २२ गते पोखराको हेम्जामा आलु महोत्सव
हेमजा, ५ माघ/ पोखरा–२५, हेमजा स्थित विष्णुपादुका क्लवको आयोजनामा चैत २२ गतेदेखि बैशाख १ गतेसम्म १० औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७५ हुने भएको छ ।
क्लवको आयोजनामा शनिवार भएको…
राष्ट्रबैंकले प्रदेश सरकारलाई सहयोग नगरेर आफै बैंक खोल्छौ– मुख्यमन्त्री गुरुङ
पोखरा, ४ माघ / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रबैक र बाणिज्य बैकहरुले प्रदेश सरकारलाई असहयोग गरे प्रदेश सरकारले आफ्नै बैक खोल्ने चेतावनी दिएका छन् ।
नेपाल…
होटल टास्क सञ्चालनमा उपराष्ट्रपति पुनद्धारा उद्घाटन
पोखरा, ३ माघ /पर्यटकीय शहर पोखराको उत्तमचोकमा होटल टास्क सञ्चालनमा आएको छ । हालै सञ्चालनमा आएको होटलको उपराष्ट्रपति नन्द बहादुर पुनले बुधवार उद्घाटन गरे । होटलको उद्घाटन गर्दै उपराष्ट्रपति…
पोखराको उत्तमचोकमा होटल टास्क सञ्चालनमा
पोखरा, २ माघ/पोखराको उत्तमचोकमा रहेको होटल टास्क इन्टनेशनल (hotel task international pokhara) प्रालि सञ्चालनमा आएको छ । होटलको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरे । उनले समृद्ध नेपाल…
यसरी बन्छ खुदो (फोटो फिचर)
पोखरा, २ माघ /कसैलाई फलिपाप भयो भने भनिन्छ, खुदो पल्टियो । तर साँच्चीकै खुदो कसरी पल्टिन्छ नयाँ पुस्ताका धेरैलाई थाहै नहुन सक्छ । उखुको रस पकाएर खुदो बनाउने चलन कताकतिमात्रै बाँकी छ । कास्की…
कपडा व्यवसायी एशोसियसन कास्कीको अध्यक्षमा तिमिल्सिना
पोखरा, २९ पुस/कपडा व्यवसायी एशोसियसन कास्कीको अध्यक्षमा विष्णु प्रसाद तिमिल्सिना निर्वाचित भएका छन् । शनिबारसम्पन्न एशोसियसनको १९ औँ साधारणसभा तथा १० औँ अधिवेसनले तिमिसिल्नाको नेतृत्वमा ११…
कियाको किया स्पोर्टेज कार नेपालमा
काठमाडौं, २९ पुस /किया मोटर्सको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल टे«डिङ प्रालिले किया स्पोर्टेज कारको नयाँ भर्सन सार्वजनिक गरेको छ ।
किया मोटर्ससँग कन्टिनेन्टल टे«डिङले सहकार्य…
पोखरा महोत्सवमा एकै दिनमा एक क्वीण्टल तरुल बिक्री
पोखरा, २९ पुस । पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा आउने अधिकांश दर्शकहरुले अर्गानिक कृषि उत्पादनका सामाग्रीहरु रुचाएका छन । शहरमा बस्नेहरुले पछिल्लो समय ग्रामीण भेगमा विशुद्ध…
बाङखे गाँउमा माघेसंक्रान्ति मेला हुने
पोखरा, २८ पुष/स्याङजाको वालिङ ३ बाङखेमा माघे संक्रान्ति मेला हुने भएको छ । वालिङ नगरपालीका अन्र्तगत पर्ने पर्यटकिय सम्झवना बोकेको गाँउ बाङखेमा माघेसंक्रान्ति पर्वको अवसरमा स्थानीय जनहित…