CAN

अर्मला पर्वतिय दौडको उपाधि सेनाका कार्कीलाई

पोखरा, १७ माघ /पोखरा महानगरपालिका वडा नं १६ स्थित अर्मलामा बिहिबार​ सम्पन्न पर्वतिय दौडको उपाधि नेपाली सेनाका सुभाष कार्कीले जितेका छन ।पोखरा केआइसिङ पुल, दिप बाट शुरु भएको १२ किलोमिटर पर्वतिय र्दौड कार्कीले ५३ मिनेट ३३ सेकेण्डमा पुरा गर्दै…

स्याङ्जाको पञ्चमुलमा ब्राह्मण​ संग्राहलय निर्माण सुरु

पोखरा, १७ माघ /स्याङ्जाको पञ्चमुलमा ब्राह्मण संग्राहलय निर्माणको काम थालिएको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका १ स्थित पञ्चमुलमा ब्राह्मण समुदायको इतिहास, परम्परा र सँस्कृति झल्किने संग्राहलयको निर्माण गर्न लागिएको हो ।उक्त संग्राहलयमा…

न्यू ग्यालेक्सीमा ट्राफिक सचेतना कार्यक्रम

पोखरा, १६ माघ /वडा प्रहरी कार्यालय वगर तथा न्यू ग्यालेक्सी इङ्लीस सेकेण्डरी स्कूलको संयुक्त आयोजनामा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।समुदाय प्रहरी साझोदारी सचेतना कार्यक्रम अन्तर्गत न्यू ग्यालेक्सी इङ्लीस सेकेण्डरी स्कूलका…

भुर्जुङखोलाको सहायक सडक स्तरोन्नती शुरु

पोखरा,१६ माघ /कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ मा सार्दिखोला बाँझखेत देउराली हुँदै कोलचोक भुर्जुङखोला सहायक मोटरबाटोको स्तरोन्नती गर्ने कार्य शुरु भएको छ । गण्डकी प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय कास्कीको रु ३४ लाख ९३ हजार…

पोखरा म्याराथन सफल बनाउन संचारकर्मीले साथ दिने

पोखरा, १३ माघ /फागुन ३ गते भूतपुर्व खेलाडी मञ्च नेपालको आयोजनामा हुने “१४ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन” सफल बनाउन पोखरेली संचारकर्मीहरुले साथ दिने भएका छन ।मञ्चले आयोजना गरेको एक अन्तक्रिया कार्यक्रममा वरिष्ठ पत्रकार नारायण…

खोलाबेसी टोल बिकास संस्थाको बार्षिक साधारणसभा सम्पन्न

पोखरा, १३ माघ /खोलाबेसी टोल बिकास संस्थाको १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । पोखरा महानगरपालिका ३१ बेगनासमा रहेको खोलाबेसी टोल बिकास संस्थाले शनिबार आफ्नो १५ औं बार्षिक साधारणसभा सहित रमाईलो बनभोज र चेलिबेटी भेटघाट कार्यक्रम सम्पन्न…

दशौ पोखरा महोत्सव सम्पन्न

पोखरा माघ १२ /आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बजेट अभावको कारण पोखरामा निर्माणाधिन पोखरा जुलोजिकल पार्कको काम नरोकिने वताएका छन । युनाईटेड क्लवको आयोजनामा सञ्चालित दशौ पोखरा महोत्सवको समापन समारोहमा वोल्दै मन्त्री गुरुङले…

दीपक मनाङ्गे ६ हजार धरौटीमा रिहा

पोखरा ,१२ माघ /गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङ्गे ) धरौटीमा रिहा भ​एका छन् । अखिल नेपाल फुटबल संघ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको आरोपमा पक्राउ परेका गुरुङ आइतबार ६ हजार धरौटीमा रिहा भ​एका हुन् । रिहा हुनु अघि…

इशानीले चुमिन् चायल्ड आइकन पोखराको उपाधि

पोखरा, १२ माघ/मिडिया ल्याण्डले पोखरामा आयोजना गरेको दोस्रो संस्करणको चायल्ड आइकन पोखराको उपाधि इशानी बराइली जितेकी छन् । शनिबार पोखरा सभागृहमा भएको फाइनलमा अन्य प्रतिष्पर्धी भन्दा अब्बल बन्दै सेन्टम्यारीज सेकेन्डरी स्कुलमा अध्ययनरत उनले…