भिमाद ५ का ६६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट निधन

पोखरा । तनहुँका १ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । जिल्लाको भीमाद नगरपालिका वडा नम्बर ५ का ६६ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट आज दिउँसो २ बजेर २० मिनेट जाँदा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो । उनलाई कार्तिक २८ गते कोरोना संक्तमण पुष्टि भएको थियो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ३९ पुगेको छ ।

कमेन्टहरु
Loading...