-3 पोखरा । पोखरेली माग्ने बुढा युवराज भण्डारीले कोरोना जितेका छन् । कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएका उनले आइतबार कोरोनालाई जितेका हुन् । उनमा लक्षण सहितको कोरोना संक्रमण देखिएको थियो ।