गण्डकी प्रदेशमा थपिए ७८ कोरोना संक्रमित

पोखरा । गण्डकी प्रदेशमा थप ७८ जनामा कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीको पछिल्लो अपडेट अनुसार कास्कीमा ९ जना , म्याग्दीमा ४ जना , स्याङ ्जामा ३ , नवलपुर ५५ , बागलुङ ५ र तनहुँ २ गरि कुल ७८ संक्रमित थपिएका हुन् ।

सबै संक्रमितहरु कन्ट्याक ट्रेसिङबाट पहिचान भएकाहरु रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशमा कुल संक्रमित ६ हजार ७ सय ९० पुगेका छन् ।

कमेन्टहरु
Loading...