पोखरा । विदेशमा रहेका नेपाली कलाकार , गायक , गायिकाहरुले पनि दशैं मनाएको तस्बिर फेसबुकमा शेयर गरेका छन् ।
अमेरिकामा रहेका नायक राजबल्लभ कोइराला , सरोज खनाल , सुधाँशु जोशी , गायक विमल डाँगी , गायिका निशा सुनार , कलाकार गोपाल नेपाल फिस्टे परिवारसंगको दशैं टिकापछिको तस्बिर शेयर गरेका छन् ।
तस्बिर हेर्नुस्