पोखराका ८ सहित गण्डकी प्रदेशमा थप ५२ संक्रमित

पोखरा/आईतबार बिहानमात्र पछिल्लो समय गण्डकी प्रदेशमा ५२ जना नयाँ संक्रमित थपिएका छन् । आजै पोखरामा ८ जना संक्रमित थपिएका छन् । यसैगरि स्याङ्जामा ५, तनहुँमा १६,लमजुङमा १,गोरखाका ३ र नवलपुरका १९ गरि ५२ संक्रमित थपिएका छन् ।
गण्डकी प्रदेशमा आजसम्म ५६८५ जना कोरोना संक्रमित पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...