सर्ट फिल्म ‘गरिबको दशै’ युट्युवमा रिलिज

पोखरा । नेपालीको महान् पर्व दशैंलाई लक्षित गरि सर्ट फिल्म गरिबको दशै युट्युवमा रिलिज भएको छ ।

गरिबको दशैलाई कथा विषयबस्तु बनाइएको सर्ट फिल्मलाई सिबि भूर्तेलले निर्देशन गरेका हुन् । उनैले फिल्म कथा लेखेका हुन् ।

सिबि प्रोडक्सनको व्यानरमा बनेको फिल्ममा यवनाथ भूर्तेल , सम्झना बाँस्तोला , विष्णु नारायण श्रेष्ठ , सूर्य मोहन बाँस्तोला मोहनराज भूर्तेल , विश्वराज भूर्तेल , गिता भूर्तेल र सुर्दशन भूर्तेलको अभिनय रहको छ ।

[youtube https://www.youtube.com/watch?v=rLRkj4dKIpI]

कमेन्टहरु
Loading...