पोखरा । गायिका सिर्जना खत्री (हाउडे माया) को नयाँ गीत एक्स-लभ युट्युब मार्फत सार्वजनिक भएको छ ।
गीतमा सिर्जनासंगै मिस्टर आरजेको आवाज छ । सिर्जनाकै शब्द र संगित रहेको गीतलाई योगेशकाजी विसीले एरेन्ज गरेका हुन् ।
गायिका सिर्जनाले आफ्नै युट्युव च्यानल सिर्जना खत्रीबाट उक्त गीत सार्वजनिक गरेकी हुन् ।
उनको नौटंकी माया , लाहुरे माया र डबल माया हिट गित हुन् ।
[youtube https://www.youtube.com/watch?v=s_3u7CSs9XQ]