रचना र शंकरको आवाजमा ‘भोटे ताल्चा’ (भिडियो)

पोखरा । दिपकराज पाठकको शव्दमा भोटे ताल्चा बोलको गीत युट्युबमा सार्वजनिक भएको छ ।

गायिका रचना रिमाल र शंकर दाहालको आवाज रहेको गीतलाई बिपिन आचार्यले सँगीतबद्ध गरेका हुन् ।

गीतमा शिशिर भण्डारीका साथमा नवप्रवेशी र प्रतिभावान ६ जना मोडलहरुको अभिनय रहेको छ ।

हालको साँगीतक बजारको बिकृतिलाई पनि समेटिएको गीतमा स्मृति श्रेष्ठ, एलिशाा श्रेष्ठ, श्रद्धा गौतम, सँचिता पाँचकोटी, आकंक्षा तामाङ र सबिता रानाको पनि अभिनय रहेको छ ।

गीतलाई ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेका हुन् ।

गीतमा नृत्य र निर्देशन सन्तोष राजबहाकको रहेको छ । भने डिन्सन शाहले सम्पादन गरेका हुन् ।

[youtube https://www.youtube.com/watch?v=StUY-43ELC4]

कमेन्टहरु
Loading...