पल र पुजा अभिनित ‘ओई कान्छी’ सार्बजनिक(भिडियो)

गायिका सुजाता केसी र लोकप्रिय गायक प्रमोद खरेलको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘ओई कान्छी’ को म्युजिक भिडियो सार्बजनिक भएको छ।

दिपक शर्माको शब्द तथा संगीत रहेको गीतलाई गायिका सुजाता केसी र गायक प्रमोद खरेलले आवाज दिएका छन्।

छायाँकार अर्जुन तिवारीले छायांकन गरेको म्युजिक भिडियोलाइ कजिस श्रेष्ठले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् भने सार्बजनिक म्युजिक भिडियोमा नायक पल शाह र नायिका पुजा शर्मालाइ फिचर्ड गरिएको छ।

भिडियोलाई शुशिल शर्माले निर्माण गरेका हुन्।

 

[youtube https://www.youtube.com/watch?v=Zf5stR_413A]

कमेन्टहरु
Loading...