पोखराको चरक मेमोरियल अस्पतालले कोरोना संक्रमितको सुचना लुकायो

पोखरा \पोखराको नागढुङ्गामा रहेको चरक मेमोरियल अस्पतालमा उपचाररत एक बिरामीमा कोरोना पुष्टी भएको छ । पोखरा महानगरका स्वास्थय शाखाका कर्मचारीका अनुसार ति बिरामी चरक मेमोरियलमा उपचाररत रहको जानाकारी दिए ।

यस बारेमा बुझ्दा चरक मेमारियलको अस्पताल प्रशासनले भने आफ्नो अस्पतालमा कुनै पनि कोरोना संक्रमित बिरामी नरहेको बताएको छ ।

कमेन्टहरु
Loading...