अम्बिकाको ‘मेरो पुर्खा वीर गोर्खाली’ सार्वजनिक (भिडियो हेर्नुस्)

गीतकार अम्बिका गुरुङले रचना गरेको गीत ‘मेरो पुर्खा बिर गोर्खाली’ सार्वजनिक भएको छ ।

गीतमा संगीत तथा स्वर शंकर थापा स्माईलको सुन्न सकिन्छ भने गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन्।

निसान कास्यप घिमिरेले निर्देशन र सपादन गरेको गीतले राष्टियता देखाएको छ ।

गीतको भिडियोमा रुप कार्की र मनोज ओली फिचर्ड छन्।

भिडीयोमा बुद्द थापाको छायांकन , दिपु पौडेलको मेकअप समाबेस रहेको छ।

कमेन्टहरु
Loading...