पोखरा, ३ भाद्र /टान पश्चिमान्चल क्षेत्रीय संघ पोखराले शुक्रबार आयोजना गरको रक्तदान कार्यक्रमा ९० जनाले रक्तदान गरेका छन् ।
सोही अवसरमा साउन २४ गते गएको माछापुच्छ्रे गॉउपालिका वडा नं ५ रिभानका १३ घर परिवारलाई राहत स्वरुप ५५ हजार ५ सय ५५ सहयोग गरेको छ ।
टान पोखराको तर्फबाट सामुहिक प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले वडा अध्यक्षलाई हस्तान्त्ररण गरे ।