चेरिस्मा फेसन सोमा करिष्मा

पोखरा, ५ पुष/पोखरामा सम्पन्न राष्ट्रिय औद्योगिक व्यापार मेलामा करिष्मा मानन्धर ¥याम्पमा देखिन् । अन्य मोडलहरु सहित नायिका तथा पछिल्लो समयमा राजनीतिमा लागेकी करिष्मालाई देखे पछि दर्शकहरु दंग परे ।

पोखरा उद्योग वाणिज्य संघको आयोजनामा भएको मेलामा चेरिस्मा इम्पोरियमको प्रायोजन भएको चेरिस्मा फेसन सोमा करिष्मा आएकी थिइन् । उनी सहित प्रियङ्का महर्जन, प्रगती श्रेष्ठ, जेनी जेनसेमी, ममता खड्का साथमा पोखरेली कलाकारहरु ¥याम्पमा उत्रेका थिए ।

ड्रेसको डिजार्इन चेरिस्मा इम्पोरियमका संचालिका सिता बरालले गरेकी थिर्इन । क्रोरीयोग्राफर जयन सुब्बाले गरेकी थिर्इन । करिष्मा मानन्धरले कार्यक्रमको अभिन गरेकको फिल्मको गित गायर दर्शकलार्इ नचाइन् ।

कमेन्टहरु
Loading...