पोखराको हेम्जामा आगोलागी

पोखरा, १६ कात्तिक/पोखराको हेम्जामा क्षेत्रबहादुर थापाको टौवामा आगोलागी भएको छ ।

मंगलबार दिउसो भएको आगोलागीबाट करिब २० भारी पराल जलेर नस्ट भएको प्रहरीले जानकारी दिएको छ ।

आगोलागी भए पछि स्थानीयले आगोनियन्त्रणमा लिएका थिएका । आगोलागीको कारण खुल्न नसेकेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...