भेशवाकर र भण्डारीको उत्कृष्ट प्रदर्शन नेपाल द्धारा नामिबिया ५ विकेट पराजित

काठमाडौ, ४ बैशाख /विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तगर्गत पहिलो खेलमा नामिबियालाई नेपालले ५ विकेटले हराएको छ। नामिबियाले दिएको १९६ रनको लक्ष्य नेपालले ४७ दशमलब १ ओभरमा पुरा गर्‍यो।

भेशवाकर र भण्डारीको उत्कृष्ट प्रदर्शन नेपाल द्धारा नामिबिया ५ विकेट पराजित
भेशवाकर र भण्डारीको उत्कृष्ट प्रदर्शन नेपाल द्धारा नामिबिया ५ विकेट पराजित

नेपालका लागि शरद भेसवाकर र बिनोद भण्डारीले उत्कृष्ट साझेदारी निभए। शरदले अर्धसतक पुरा गर्ने क्रममा ९९ बलको सामना गरे। उनले ४ चौका प्रहार गरेका थिए।

यस्तै विनोद भण्डारीले पनि अभिजित ४० रन बनाए। ४९ बल खेलेका भण्डारीले ३ छक्का र एक चौका प्रहार गरे। यस्तै नेपालका लागि ज्ञानेन्द्र मल्ल र पारस खड्का समान २१ रन बनाए। नरेश बुढाऐर-१६, राजु रिजाल ६, राजेश पुलामी-९ रन जोडेर आउट भएका थिए।

कमेन्टहरु
Loading...