समाजवादी प्रेसको अध्यक्षमा विश्वमणी, कस्ले कति मत पाए ?

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनको अध्यक्षमा बिश्वमणी सुबेदी चयन भएका छन् ।

 

शनिवार राती सम्पन्न निर्वाचनमा सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन भने महासचिवमा रामकुमार एलन, काेषाध्यक्षमा कृपा भण्रडारीलगायत निर्वाचित भएका छन् ।

 

सो संगठनको प्रथम राष्ट्रिय अधिवेसनको गत शुक्रवार उदघाटन भएको थियो ।

 

अध्यक्ष

बिश्वमणि सुबेदी :१४७ बिजयी

भुपराज खडका : ११९ मतान्तर :२८, राघव शाह:१५

 

खुला उपाध्यक्ष :

नवराज छत्कुल्ली : १५० बिजयी राजेन्द्र कुवर :११६, मतान्तर : ३४

 

महिला उपाध्यक्ष :

अस्मिता गिरी : १७१ बिजयी उर्मिला कुवर: ९० मतान्तर :८१

 

उपाध्यक्ष

सुदुरपश्चिम नरेन्द्र भट्ट :१७४ बिजयी मिन ठकुरी :८३ मतान्तर:९१

 

महासचिव : रामकुमार एलन : १३९ बिजयी हृदय भुसाल: १३० मतान्तर : ९

 

उपमहासचीव :

प्रेम गौतम :१६४ बिजयी,  प्रतिज्ञा बुढा मगर :१२२ बिजयी, लेखनाथ सिकारु: १३९, बिजयी, गोविन्द प्रसाद सुबेदी : ८० धनराज बास्तबिक:८२,  सबिन शर्मा : ७०,  देवि प्रसाद सापकोटा :८२

 

सचीव (खुला) :

शिव प्रसाद ढुंगाना :११७ बिजयी, अनिल शाही : १३६ बिजयी, पुर्ण ब. कार्की : ८६ बिजयी, आशिष गुरागाइ : ८६, धनविर दाहाल : ६३ समर रोकाया: ४१ निर्मल अधिकारी : ७९ शिवलाल सुबेदी : ७२ तपेन्द्र कुवर : २५

 

सचिव (महिला) :

क्रान्ति न्यौपाने :१२८ बिजयी रमा न्यौपाने : ४२ कालिका सिवाकोटी : १०२

 

सचिव (दलित) :

प्रदिप नेपाली : १५१ बिजयी विष्णु रैगाइ : ८९

 

कोषाध्यक्ष :

कृपा भण्डारी : १३९ बिजयी, रामचन्द्र बस्नेत : २७ मधुकर लुइँटेल : ४० जमुना गजुरेल : ६०

कमेन्टहरु
Loading...