कुवेत–भैरहवा–कुवेत उडान बन्द

काठमाडौं । जजिरा एयरवेजले कुवेत–भैरहवा–कुवेत उडान बन्द गरेको छ ।

 

जजिराले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन गर्दै आएको उडानलाई बन्द गरेको हो ।

मे ८ देखि नियमित उडान गर्ने भन्दै जजिराले गत अप्रिल १९ बाट उडान बन्द गरेको थियो ।

कमेन्टहरु
Loading...