संसदबाट एमसिसी पारित, एमालेको नाराबाजी

पोखरा । संसदबाट एमसिसी सम्झौता र सम्झौतासम्बन्धी व्याख्यात्मक घोषणा पारित भएको छ ।

सत्तारुढ दलका सांसदहरुको बहुमतबाट सम्झौता पारित गरिएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले ‘नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बीच भएको अनुदान सहायता एमसिसी पास गराउन प्रस्ताव पेश गरेका थिए ।

एमसिसी प्रस्तावबारे छलफल संगै पारित भईराख्दा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले नारावाजी गरेको थियो ।

कमेन्टहरु
Loading...