कोभिडका कारण गुरुकुलको नाटकघर बन्द

काठमाडौँ/ कोभिडका कारण आरोहण गुरुकुल नाटकघर बन्द हुने भएको छ ।

७-१४ माघसम्म हाल प्रदर्शनमा रहेको ‘पुतलीको घर’ नाटक प्रदर्शन पनि बन्द भएको सुनिल पोखरेलले जानकारी दिए ।

कमेन्टहरु
Loading...