घान्द्रुक जाँदै गरेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

गन्थन संवाददाता । कास्कीको नयाँपुलदेखि घान्द्रुक जाँदै गरेको ग१ज ६९०० नं. को बोलेरो जिप अन्नपूर्ण १ कलाभीरबाट २ सय मिटर तल खस्दा ८ जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

९ जना सवार जीपमा ८ जनाको घटनास्थलमै ज्यान गएको हो ।

घटनाको विषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिए ।

कमेन्टहरु
Loading...