काँग्रेस वडा अधिवेशनः कोइरालाको क्षेत्रीय प्रतिनिधिमा दावेदारी

पोखराका युवा व्यबसायी तथा नेपाली काँग्रेसका सक्रिय कार्यकर्ता प्रकाश कोइरालाले वडा अधिवेशन नजिकिदै गर्दा वडा नं ४ बाट क्षेत्रिय प्रतीनिधीको उम्मेदवारी घोषणा गरेका हुन् । कोईरालाले सामाजिक संजालमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

कोईराला काँग्रेसको राजनीतिमा सक्रिय सहभागिताका साथै व्यवसायिक क्षेत्रमा पनि संलग्न रहेका छन् । पछिल्लो समय कोईराला आबद्ध कुनो कालिज फर्म पोखराको नमुना फर्मको रुपमा चिनीएको छ । कोईरालाले ज्वैलर्स, मेडिकल र ड्राईभिङ स्कुलमा लगानी गरेका छन् ।

कमेन्टहरु
Loading...