गायीका दुर्गा सापकोटाको तिज गीत ‘जिन्दगानीमा’ सार्वजनिक (भिडिओ)

काठमाडौं ।  गायिका दुर्गा सापकोटाको नयाँ तिज गीत ‘जिन्दगानी’मा सार्वजनिक भएको छ ।

गायिका सापकोटासंगै गायक रविन लामिछानेको स्वर रहेको गीतको भिडिओमा करिश्मा ढकाल लोमस शर्मा फिचर्ड छन् ।

गीतलाई गायक लामिछाने आफैले लेखका हुन् ।

कजिस श्रेष्ठको निर्देशन र कोरियोग्राफी रहेको गीतलाई अजय रेग्मीले खिचेका हुन् ।

गीतमा विश्वास नेपाल एरेन्ज गरेको हुन् भने सम्पादन दिपक विष्टले गरेका हुन् ।

कमेन्टहरु
Loading...