लुम्बिनीकी राज्यमन्त्री शर्माले दिइन् राजीनामा

पोखरा। लुम्बिनी प्रदेशकी राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन् । जनता समाजवादी पार्टी (जसपा) की प्रदेशसभा सदस्य समेत रहेकी शर्माले आज मुख्यमन्त्री समक्ष राजीनामा बुझाएकी हुन् ।

सरकारलाई जसपाको समर्थनलाई निरन्तरता दिन नसक्ने भएकाले राजिनामा दिइएको उनको राजिनामा पत्रमा उल्लेख छ ।

कमेन्टहरु
Loading...