काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका ११ मेलम्ची बजारमा मंगलबारदेखि इन्द्रावती नदीमा आएको बाढीका कारण मेलम्ची बजार डुबानमा परेको छ । बाढीले लाखौँको जनधनसहित केहि दर्जन मानिसहरु हराइरहेको छन् । त्यहाँ रहेका स्थानीयहरु आफ्नो सामान सुरक्षित स्थानतर्फ सारिरहेका छन् ।
तस्विरः रासस