कास्कीको माछापुच्छ्रेमा पहिरोमा परी एकको मृत्यु

पोखरा । अविरल वर्षासंगै आएको पहिरोमा परी कास्की माछापुच्छ्रे वडा नं १ बस्ने एक जनाको मृत्यु भएको छ ।

पहिरोमा परी ४८ बर्षिया लिला बिकको मृत्यु भएको हो ।

लगातारको वर्षापछि देशभर पहिरो र बाढीले जनघनको क्षती भएको छ ।

कमेन्टहरु
Loading...