गन्थन डेस्क ।
अविरल आएको वर्षाका कारण आएको बाढीले सुपर मादी हाइड्रो पावरमा क्षति पुराएको छ ।
बाढीले २ वटा जेसिबि, एउटा टिपर, हाइड्रोमा प्रयोग भएका पाइपहरु, जेनेरेटरलगाएतका सामाग्रीहरुमा असर पुग्दा करिब २० करोड बराबरको क्षति भएको सुपर मादी हाइड्रो पावरका अध्यक्ष पुष्पज्योती ढुङ्गानाले गन्थन डटकमलाई जानकारी दिए ।
घटनाको विस्तृत विवरण बुझ्नका लागि हाइड्रोका अध्यक्ष ढुङ्गाना यतिबेला हाइड्रो तर्फ जाँदैछन् ।