नयाँ मन्त्रीहरुको सपथ केही बेरमा

पोखरा । प्रधानमन्त्री केप शर्मा ओलीले जनता समाजवादी पार्टी सहितको मन्त्रिपरिषद् पुर्नगठन गरेका छन् ।
शितल निवासमा केही बेरमा जसपाका तर्फबाट राजेन्द्र महतोको नेतृत्वमा मन्त्रिपरिषद्मा सहभागी सहित नयाँ मन्त्रीहरुको सपथ ग्रहण गराउने तयारी भैरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले जनता समाजवादीबाट राजेन्द्र महतोसहितका नेतालाई मन्त्रीमा नियुक्त गर्ने तयारी संगै साथै बिष्णु पौडेल, रघुवीर महासेठ र राजेन्द्र महतोलाई उपप्रधानमन्त्रीसहित विभिन्न मन्त्रालयको जिम्मेवारी तोकिने भएको छ ।

कमेन्टहरु
Loading...