राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेसका पाण्डे निर्वाचित

बुटवल ।

लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेसका दृगनारायण पाण्डे निर्वाचित भएका छन् ।

सोमबार भएको उपनिर्वाचनमा पाण्डेले ४१४० मतसहित नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई (३५९४) पराजित गरेका हुन् । उनी ५४६ मतले पराजित भएका हुन् ।

पाण्डेलाई माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी उपेन्द्र–बाबुराम समूहको समर्थन रहेको थियो ।

कमेन्टहरु
Loading...