बिजुलीको पोलमा आगो लागेपछि दमकलद्वारा निभाइँदै

दमौली ।
तनहुँको व्यास नगरपालिका–२, सफासडक नजिकै बिजुली पोलमा शनिबार साँझ लागेको आगो नगरपालिकाको दमकलको सहायताले निभाइँदै ।
तस्बिरः कृष्ण न्यौपाने/रासस

कमेन्टहरु
Loading...