सुदुरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले सुदुरपश्चिम सरकारलाई दिएको सर्मथन फिर्ता लिएको छ ।

आज बालुबाटारमा बसेको स्थायी कमिटी बैठकले सुदुरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेकोहो ।

बैठकले मन्त्रीहरुलाई २४ घण्टाभित्र राजिनमा दिन निर्देशन दिएको छ ।

कमेन्टहरु
Loading...