सलीन मगरको आवाज, शब्द, लय सिर्जना र सङ्गीत संयोजनमा गीत “म तिम्रै” सार्वजनिक भएको छ ।
केन्द्र मोसनको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोलाई निर्देशक साम्तेन भुटियाले निर्देशन गरेका हुन् ।
बिकेश मगरको छायाङ्कन,सम्पादन र कलरिङमा भिडियोलाई तयार पारिएको छ ।
किरण दाहाल र मिरुना मगरलाई भिडियोमा फिचर्ड गरिएको छ ।