रुपामा पहिलोपटक कोरोना लियो ज्यान ,नेकपा वडा कमिटी सचिवको मृत्यु

पोखरा । रुपा गाउँपालिकामा पहिलो पटक कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।

नेपाल कम्युनिष्टपार्टी (नेकपा) रुपा-५ सङ्गठन सचिवको कोरोना सङ्क्रमणका बुधवार कारण निधन भएको हो ।

निमोनिया भएपछि केही दिनदेखि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत उनमा सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

 

कमेन्टहरु
Loading...