नायिका प्रियंका कार्कीको टीका र परिवारसँगका पलहरु (तस्बिरमा)

गन्थन डेस्क

नायिका प्रियंका कार्की तस्बिरकै कारण बेलाबेलामा चर्चा बटुलिरहन्छिन् ।

सामाजिक सञ्जालमा पोष्टिएका कतिपय तस्बिरमा नकारात्मक कमेन्टसमेत आउने गरेका छन् ।

यसैबीच बडादशैंको टीकामा परिवारसँग मनाएको खुशीका तस्बिरहरु भने मनमोहक छन् ।

सासु डा. रविना, पति आयुष्मान र देवर आशिरमान देशराज श्रेष्ठसँग खिचिएका केही तस्बिर यस्ता छन् ।

विशेषतः प्रियंकाले सासु रविनासँग खिचिएका तस्बिरले मिडियामा चर्चा पाउने गरेका छन् ।

 

कमेन्टहरु
Loading...