पूर्वराजा ज्ञानेन्द शाहले राज्य कमजोर हुँदा नेपाली जनता टुहुरा भएको बताए

पाेखरा । पूर्वराजा ज्ञानेन्द शाहले राज्य कमजोर हुँदा नेपाली जनता टुहुरा भएको बताएका छन् ।

बिहीबार विज्ञप्ति जारी गर्दै ज्ञानेन्द्रले कोरोना महामारीका बेला अभिभावकले खेल्नुपर्ने भूमिका नेतृत्त्वले नखेलेको बताउँदै नेपाली जनता अभिभावकविहीन बनेको बताएका हुन् ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अभिभावकविहीन टुहुरा बनेको पीडाबोध यति बेला हुँदैछ ।

कमेन्टहरु
Loading...