दुर्गेस थापा आलुजस्तो गायक

पोखरा \पछिल्लो समय एक टेलिभिजनको अन्र्तबार्ताबाट आलोचित बन्दै आएका चर्चित युवा गायक दुर्गेस थापाले आलुजस्तो गीत लिएर फेरी बजारमा आएका छन् । उनको गीत अहिलेको युट्युवको नेपाली ट्रेण्डीङमा पाँचौँ नम्बरमा रहेको छ ।
अरुको नक्कल गर्न नसक्नु र अरुको छायाँमा हिड्न नसक्नु आफ्नो गल्ति भएको बताएका छन् । उनले आँफुलाई कोईलीसँग दाँज्दै कोईलीको आफ्नै सुरताल हुने दावी समेत गरेका छन् । उनको भिडियोमा पल शाह, पुष्प खड्का र सारिका केसिको पनि अभिनय रहेको छ ।

कमेन्टहरु
Loading...