बुढीगण्डकी जलबिद्युत अायोजनाका लागि १० अर्व #NepalBudget

काठमाडाैं-तरार्इ द्रुत मार्गका लागि १० अर्व १४ करोड बिनियोजन गरिएको छ ।

मेलम्ची अायोजनाका लागि ६ अर्व ५७ करोड बिनियोजन गरिएको छ ।

राष्ट्रपति चुरे संरक्षण अायोजनाका लागि १ अर्व ९३ करोड बिनियोजन गरिएको छ ।

सिंचाइसम्बन्धी कार्यक्रमका लागि २७ अर्व ४१ करोड बिनियोजन गरिएको छ ।

माथिल्लो तामाकोशीका लागि ५६ करोड बिनियोजन गरिएको छ । बुढीगण्डकी जलबिद्युत अायोजनाका लागि १० अर्व १७ करोड बिनियोजन

कमेन्टहरु
Loading...