गन्थन संवाददाता, पोखरा । नेपाली काँग्रेसका गगन कुमार थापा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाका लागि हुने चुनावमा नेपाली काँग्रेसको तर्फबाट कास्की क्षेत्र नं. १ बाट उम्मेदवार बनाउन प्रस्ताव गरिएको छ । हाल काँग्रेसका महामन्त्री रहेका थापाले संघिय प्रतिनिधि सभामा कास्की क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ उम्मेदवारीका लागि सिफारिस गरिएको हो ।
थापाको तर्फबाट नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकालले हस्ते दस्तखत गरी आवेदन हालेका हुन् ।