महोत्तरी / ६ दल र दुई माेर्चाले आज आह्वान गरेकाे नेपाल बन्दको असर महोत्तरीमा परेकाे छैन । पूर्वपश्चिम राजमार्गमा सवारीसाधन निर्वाध चलेका छन् भने कलकारखाना, पसलसमेत बिहानैदेखि खुलेका छन् ।
स्थानीय प्रशासनले सुरक्षाा व्यवस्था कडा पारेकाे छ । शैक्षिक संस्था भने बन्द छन् ।
-विशाल बस्नेत
