एकैपटक साढे ७ हजार प्रहरी जवानको सरुवा

काठमाडौं / नेपाल प्रहरीमा एकै पटक साढे सात हजार प्रहरी जवानको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले ७ हजार ३ सय ४४ जवानको सरुवा गरेको हो । फागुन महिनादेखिको तलबस्केल र सेवासुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउनेगरी उनीहरुको सरुवा भएको हो ।

नाेट : सरूवाकाे सूची प्रहरी प्रधान कार्यालयकाे वेबसाइटमा छ 

कमेन्टहरु
Loading...