भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगने सल्लेनीका स्थानीय शम्भु नेपालको दावाबोट कृषि फर्ममा उत्पादन भएको ड्रागन फ्रुट ।
नेपालले जिल्लामा पहिलोपटक यसको व्यावसायिक रुपमा यसको खेती थालेका थिए । उनीले करीब ४० रोपनी क्षेत्रफलमा खेती गर्दै आएका छन् ।
तस्बीरः युवराज विष्ट, रासस