पोखरा, १४ माघ। समूह चरणको अन्तिम खेलमा एक–एक गोलको बराबरी खेल्दै आदर्श युवाक्लब र शीतलज्योतिक्लबक्रमशःविजेता र उपविजेताको रूपमापोखरामा सञ्चालितबलराम केसी स्मृतिकास्कीजिल्लास्तरीय रेडबुल फुटबल प्रतियोगिताको क्वाटरफाइनलमाप्रवेश गरेका छन्। प्रतिष्ठाको लागिभएको सोही समूहको अर्को खेलमानवआदर्श सामुदायिकविकास समाजलामाचौर विजयीभएको छ।
कास्कीजिल्ला फुटबल सङ्घको आयोजनामापोखरा रड्डशालामामड्डलबार भएको लिगचरणको आÇनो अन्तिम खेलमाआदर्श युवाक्लब र शीतलज्योतिक्लबले एक–एक गोलको बराबरी खेले। यीदुई टीम यसअघि नै क्वाटरफाइनलमाप्रवेश गरिसकेका छन्। बराबरीसँगै अड्ढ बाँडेकाआदर्श १० अड्ढसहित समूहविजेता र समान अड्ढ भए पनि शीतलज्योति गोल अन्तरमा उपविजेता बन्दै क्वाटरफाइनलमाप्रवेश गरेकाहुन्।आदर्शकालागि१३ मिनेटमा जंगबहादुर गुरुङको गोलमार्फत अग्रतालिएपनि ३६ मिनेटमाशीतलज्योतिका अमृत गुरुङले गोल गर्दै खेल बराबरीमाल्याए।

दोस्रो हाफमाथपगोल हुन सकेन र खेल त्यत्तिमै टुड्डियो। अबआदर्श युवाक्लबले क्वाटरफाइनलमा समूह सी को उपविजेता सत्य क्लबको सामनागर्नेछ भने शीतलज्योतिले समूह सी को विजेता संगमसँगप्रतिस्पर्धा गर्नेछ। सो खेलमाआदर्शकादीपेन्द्र सुनारले एलोकार्ड खाएका छन्। प्रतिष्ठानको लागिभएको अर्को खेलमानवआदर्श सामुदायिकविकास समाजलामाचौरले एपेक्स क्लबलाई ३–२ ले पराजितग¥यो। नवआदर्शको जीतमा मेखमान गुरुङले दुई तथाजीवनआचार्यले एक गोल गरे। एपेक्सको तर्फबाट सुनिल सुवेदी र सुरेन्द्र शेरचनले एक–एक गोल गरे।
जीतसँगै नवआदर्शले छ अड्ढ तथाहारसँगै एपेक्सले तीन अड्ढ जोड्दै प्रतियोगिता टुड्डयाए। बुधबार लिगचरणका अन्तिम खेलहुनेछन्।जसअनुसार समूहसमूहडीको एबीसी र पोखरा भ्याली स्पोर्टस् क्लबबीचअपरान्ह १२ बजे पहिलो तथा सोही समूहको इन्द्रेणी क्लब र नयाँगाउँयुथक्लबीचदिउँसो साढे एक बजे दोस्रो खेल हुनेछ।एबीसी र पोखरा भ्यालीबीचको खेलले समूह डी बाट नकआउट चरणमा प्रवेश गर्ने एक टीमको टुड्डो लाग्नेछ।
सो समूहबाट लेकसाइड क्लब नकआउट चरणमा प्रवेश गरिसकेको छ। सो खेलमापोखरा भ्यालीले एबीसीविरुद्ध बराबरी गरेमात्रै पनि नकआउटचरणमा प्रवेशको लागि बाटो पर्याप्तहुनेछभने एबीसीले खेल जित्नैपर्ने हुन्छ। इन्द्रेणी र नयाँगाउँप्रतियोगिताबाट बाहिरिइसकेकोले दोस्रो खेल प्रतिष्ठाको लागिमात्रहुनेछ।