18 काठमाडौं । राष्ट्रपति विद्या देवी भण्डारीले प्रधानमन्त्रीमा दाबी पेश गरेका केपी शर्मा ओली र शेर बहादुर देउवा दुवैको दाबी खारेज गरेकी छन् ।