काठमाडौं । नेकपा एमाले माधव नेपाल समुह निकट रहेका पाँच सांसदले आफ्नो हस्ताक्षर दुरुपयोग गरिएको भन्दै आपत्ति जनाएका छन् ।
राष्ट्रपति विद्या देवी भण्डारीाई सांसदहरू सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल, नारायण खतिवडा र गणेश पहाडीले आफूहरूको हस्ताक्षर दुरूपयोग भएको जानकारी गराएका छन् ।
कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्दै माधव नेपाल आफ्ना सांसदको हस्ताक्षर सहित शितल निवासमा छन् ।